प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

हिमाल प्रेस १९ असोज २०८० ७:२२
2
SHARE
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ।

बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए।

 

प्रकाशित: १९ असोज २०८० ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seventeen =