बझाङ केन्द्र भएर लगातार भूकम्प

हिमाल प्रेस १६ असोज २०८० १६:१०
26
SHARES
बझाङ केन्द्र भएर लगातार भूकम्प

काठमाडौँ– बझाङमा लगातार भूकम्पको धक्का महसुस भएको छ। बझाङको चैनपुर केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको छ। आज मंगलबार दिउँसो ३:६ बजे ६.३ रेक्टरको भूकम्प गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

त्यस्तै दिउँसो २:४० बजे पनि बझाङको तल्कोट केन्द्रविन्दु भएर ५.३ रेक्टरको भूकम्प गएको थियो। भूकम्पले केही स्थानीयको घर भत्काएको छ भने विद्यालय भवनहरू पनि पूर्ण रुपमा भत्किएका छन्।

प्रकाशित: १६ असोज २०८० १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =