![संसद्मा प्रधानमन्त्रीको सम्बोधन [पूर्ण पाठसहित]](https://himalpress.com/wp-content/uploads/2023/06/prachanda_samsad2.jpg)
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रतिनिधिसभा बैठकमा अमेरिका र चीन भ्रमणसहितका विषयमा जानकारी गराएका छन्।
उनले आजै बसेको मन्त्रिपरिषद्को बैठकबाट गरिएको निर्णय पनि जानकारी गराए। यस्तै, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइएको उनले बताए। उनले राष्ट्र संघमा नेपाल देखिने र चिनिने गरी प्रस्तुत भएको पनि बताए।
प्रकाशित: १४ असोज २०८० १४:५०
प्रतिक्रिया