सरकार परिवर्तनको सम्भावना छैन : माधव नेपाल

हिमाल प्रेस १९ असोज २०८० २१:३६ | Friday, October 6, 2023
सरकार परिवर्तनको सम्भावना छैन : माधव नेपाल

चितवन- नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले सरकार परिवर्तनको सम्भावमा नरहेको बताएका छन्।

समाजवादी जागरण अभियानअन्तर्गत आज (शुक्रबार) यहाँ आयोजना गरिएको कार्यक्रममा उनले प्रतिगमनकारीको योजनाबाट देशलाई बचाउन गठबन्धनको सरकार चल्नुपर्ने बताएका हुन्।

‘सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामलाई सच्याउँदै अघि बढ्नुपर्छ,’ उनले भने। जनतामा निराशा बढ्दै गएको समयमा सरकार परिवर्तनले थप असर पर्ने उनको भनाइ थियो।

प्रकाशित: १९ असोज २०८० २१:३६ | Friday, October 6, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast