काठमाडौँ- कैलालीमा प्रधानमन्त्री प्रष्पकमल दाहाललाई कालो झन्डा देखाइएको छ। कैलालीस्थित लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किँदै गरेका दाहाललाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले कालो झन्डा देखाएका हुन्। उनीहरूले एमसीसीलगायतको विषयमा सम्झौता गर्दा दाहालले राष्ट्रहित विपरीत काम गरेको भन्दै नारा लगाउँदै उनीहरूले कालो झन्डा देखाएका थिए।
प्रकाशित: २९ असोज २०८० १५:४९ | Monday, October 16, 2023
प्रतिक्रिया




