कोशी : कांग्रेस संसदीय दलका उपनेताले दिए राजीनामा

हिमाल प्रेस २५ असोज २०८० १८:२८ | Thursday, October 12, 2023
कोशी : कांग्रेस संसदीय दलका उपनेताले दिए राजीनामा

इटहरी- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले राजीनामा दिएका छन्। पार्टीको प्रदेश संसदीय दलका नेता उद्धव थापासमक्ष उनले बिहीबार पदबाट राजीनामा दिएका हुन्।

कार्कीले उपनेताको जिम्मेवारी सम्हाल्न नसक्ने उल्लेख गर्दै प्रदेशसभा सदस्यको जिम्मेवारी भने सक्रियतापूर्वक निर्वाह गर्ने बताएका छन्।

प्रकाशित: २५ असोज २०८० १८:२८ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast