गण्डकी प्रदेशको अधिवेशन अन्त्य

हिमाल प्रेस १२ असोज २०८० ६:४४
2
SHARE
गण्डकी प्रदेशको अधिवेशन अन्त्य गण्डकी प्रदेशसभा भवन।

काठमाडौँ- गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ।

गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार रातको १२ः०० बजेदेखि चालु अधिवेशन अन्त्य गरेका हुन्।

अधिवेशन अन्त्य भएको जानकारी प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १२ असोज २०८० ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =