अनिता चलाउनेको ‘निष्ठुरीको सम्झनाले’

हिमाल प्रेस १० असोज २०८० १९:१८
308
SHARES
अनिता चलाउनेको ‘निष्ठुरीको सम्झनाले’

काठमाडौँ- गायिका अनिता चलाउनेको स्वरमा रहेको गीत ‘निष्ठुरीको सम्झनाले’ सार्वजनिक गरिएको छ। एसके मिडिया अफिसियल नामक युट्युब च्यानलबाट बुधबार साँझ गीत सार्वजनिक गरिएको हो।

कल्पना गैरेको शब्द रहेको गीतमा सीएल शर्माले म्युजिक भरेका छन्। म्युजिक भिडियोमा इश्वर रिजाल, सगुन शाही र अप्सरा सुनारको अभिनय छ। म्युजिक भिडियोको निर्देशन, छायांकन र सम्पादन कुन्दन चन्दले गरेका छन् भने निर्माता इश्वर रिजाल र कविता छन्त्याल हुन्।

https://www.youtube.com/watch?v=6ljRAFWVH2I

प्रकाशित: १० असोज २०८० १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =