एमाले बागमतीको निर्वाचन असोज ११ गते

हिमाल प्रेस ९ असोज २०८० २१:०५
16
SHARES
एमाले बागमतीको निर्वाचन असोज ११ गते

काठमाडौँ- एमाले बागमती प्रदेशको निर्वाचन असोज ११ गते हुने भएको छ। मंगलबार भएको छलफलले निर्वाचनको मिति तोकेको हो। निर्वाचन च्यासलमा हुनेछ।

निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार बिहान ८ बजे मतदाता नामावली प्रकाशन, ९ बजे अन्तिम नामावली प्रकाशन, ९–११ बजेसम्म उम्मेदवारी दर्ता, अपराह्न ४ बजे उम्मेदवारी नामावली प्रकाशन, ५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ।

बिहीबार बिहानदेखि मतदान सुरु हुने बताइएको छ।

प्रकाशित: ९ असोज २०८० २१:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =