विद्युत् प्राधिकरणका १ सय ४ कर्मचारीको एकैपटक सरुवा (सूचीसहित)

हिमाल प्रेस १ असोज २०८० ८:३८
18
SHARES
विद्युत् प्राधिकरणका १ सय ४ कर्मचारीको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले एकैपटक ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेको छ। प्राधिकरणले १ सय ४ जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको हो।

३१ भदौको निर्णयबाट निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरूको सरुवा गरेको हो।

प्रकाशित: १ असोज २०८० ८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =