नेपाली सेनामा करार सेवाका लागि दरखास्त आह्वान

हिमाल प्रेस ३१ भदौ २०८० ७:१४
10
SHARES
नेपाली सेनामा करार सेवाका लागि दरखास्त आह्वान जंगी अड्डा

काठमाडौँ- नेपाली सेनाले करार सेवाका लागि दरखास्त आह्वान गरेको छ। सेनाले सैनिक सेवामा करार जेनरल सर्जन पदका लागि दरखास्त आह्वान गरेको हो।

एक वर्षको लागि सिरिया शान्ति मिसनका लागि जेनरल सर्जरी पदको आवश्यक परेकाले दरखास्त माग गरिएको सेनाको भनाइ छ।

प्रकाशित: ३१ भदौ २०८० ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =