काठमाडौँ- न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीशको नाम सिफारिस गरेको छ। न्यायपरिषद्को शुक्रबार बसेको बैठकले उनीहरूलाई सिफारिस गरेको हो। सिफारिस गरिएकामा जिल्ला न्यायाधीशबाट १८, न्याय सेवामा कार्यरत कर्मचारीबाट तीन र अधिवक्ताबाट ६ जना छन्। उनीहरूलाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन्।
परिषद् बैठकले उच्च अदालतका २६ जना न्यायाधीशहरूलाई सरुवा गरेको छ।
यी हुन् न्यायाधीशमा सिफारिस भएका व्यक्ति र सुरुवा भएका न्यायाधीशहरू
प्रकाशित: २९ भदौ २०८० १७:५२
प्रतिक्रिया