राष्ट्रियसभा बैठक बस्दै

हिमाल प्रेस २८ भदौ २०८० ७:१०
4
SHARES
राष्ट्रियसभा बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

मंगलबार निधन भएका संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गर्न बैठक बोलाइएको हो।

बैठक दिउँसो २ बजेर ३१ मिनेटका लागि बोलाइएको संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए।

प्रकाशित: २८ भदौ २०८० ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + one =