काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्बाङको निधनले मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्।
नेम्बाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो ।
नेम्बाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताएका छन्।
प्रकाशित: २६ भदौ २०८० ६:४४
प्रतिक्रिया