सुनसरीमा एक वर्षे बालकको डुबेर मृत्यु

हिमाल प्रेस २५ भदौ २०८० ८:५७
2
SHARE
सुनसरीमा एक वर्षे बालकको डुबेर मृत्यु प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- सुनसरीमा पानीमा डुबेर बालकको मृत्यु भएको छ।

आइतबार राति ८ बजे सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका १ वर्षीय छोरा अमर मन्सुरको डुबेर मृत्यु भएको हो।

खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए।

प्रकाशित: २५ भदौ २०८० ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =