गृहका १० अधिकारीहरूको सरुवा, को कहाँ?

हिमाल प्रेस २२ भदौ २०८० १९:४६
64
SHARES
गृहका १० अधिकारीहरूको सरुवा, को कहाँ?

काठमाडौँ- गृह मन्त्रालयले १० जना अधिकारीहरूको सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक जिल्ला अधिकारीहरूको सरुवा गरेको हो।

इलाका प्रशासन कार्यालय कटारीका उपसचिव चेतराज बराललाई ओखलढुंगाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। अन्जन न्यौपानेलाई डडेल्धुराको सीडीओ, जनकराज पन्तलाई मुस्ताङ, भीमकान्त पौडेललाई बाजुराको सीडिओ बनाइएको छ।

हेर्नुहोस् थप सूची

प्रकाशित: २२ भदौ २०८० १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =