काठमाडौँमा आज शोक बिदा

हिमाल प्रेस २२ भदौ २०८० ६:४७
4
SHARES
काठमाडौँमा आज शोक बिदा काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ।

काठमाडौं–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले शुक्रबार बिदा दिने निर्णय गरेको हो। उनको उपचारको क्रममा बिहीबार निधन भएको थियो।

तर, यसरी दिइएको शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन्।

 

प्रकाशित: २२ भदौ २०८० ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =