एसिया कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली (तस्बिरहरू)

हिमाल प्रेस २० भदौ २०८० १५:०८
10
SHARES
एसिया कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कप खेलेर बुधबार स्वदेश फर्किएको छ। पाकिस्तान र श्रीलंकामा भएका खेलहरू खेलेर टोली स्वदेश फर्किएको हो। क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा सहित भव्य स्वागत गरिएको छ।

सशस्त्र प्रहरीको ब्याण्डले उनीहरूलाई बाजागाजासहित स्वागत गरेको हो। नेपाली टोलीले एसिया कप अन्तर्गत क्रिकेटका दुई महारथी राष्ट्र पाकिस्तान र भारतसँग खेलेको थियो।

सबै तस्बिर : हिमालप्रेस 

प्रकाशित: २० भदौ २०८० १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 7 =