बुटवल- नेकपा एमाले लुम्बिनी प्रदेश नेतृत्वका लागि भएको चुनावको अहिले मतगणना जारी छ। पहिलो २०० मत गन्दा अध्यक्षका उम्मेदवार हरिप्रसाद रिजालले अग्रता लिएका छन्।
रिजालले १०९ र अध्यक्षका अर्का उम्मेदवार राधाकृष्ण कँडेलले ८९ मत पाएका छन्। कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो।
प्रकाशित: १९ भदौ २०८० २१:१७
प्रतिक्रिया