माध्यमिक तह तृतीय श्रेणी शिक्षकको लिखित नतिजा सार्वजनिक (सूचीसहित)

हिमाल प्रेस १८ भदौ २०८० २०:४६
1.1k
SHARES
माध्यमिक तह तृतीय श्रेणी शिक्षकको लिखित नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौँ- माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा आज (सोमबार) सार्वजनिक भएको छ। शिक्षक सेवा आयोगले गत चैत १८ र असार ९ गते लिखित परीक्षा लिएको थियो।

आयोगले माध्यमिक तृतीय श्रेणी शिक्षक पदको अर्थशास्त्र, शिक्षा, स्वास्थ्य, संस्कृत भाषा, कम्प्युटर विज्ञान विषयको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो।

आयोगले सोमबार सातै प्रदेशको नतिजा प्रकाशित गरेको छ। लिखित परीक्षामा सफल उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी हुन सूचित गरिएको छ। अन्तर्वार्ता भने असोज १७ गते शिक्षक सेवा आयोग सानो ठिमीमा हुनेछ।

प्रकाशित: १८ भदौ २०८० २०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =