सातौँ वर्षमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

हिमाल प्रेस १७ भदौ २०८० ११:३३
सातौँ वर्षमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौँ- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सातौँ वर्षमा प्रवेश गरेको छ। यसअवधिमा करिब ७० लाख बीमितहरू पुगेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले सो अवसरमा कम्पनीको पहुँचलाई दुरदराज सम्म पुर्‍याउन भूमिका खेल्ने रिलायबल एडभाइजर ग्रुप, नियमनकारी निकायलगायतलाई धन्यवाद व्यक्त गरेको छ।

प्रकाशित: १७ भदौ २०८० ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =