वसन्तपुरमा ठड्याइयो इन्द्रध्वजासहितको लिङ्गो, सुरु भयो इन्द्र जात्रा [फोटो फिचर]

दिपेश श्रेष्ठ ९ असोज २०८० १६:०३ | Tuesday, September 26, 2023
वसन्तपुरमा ठड्याइयो इन्द्रध्वजासहितको लिङ्गो, सुरु भयो इन्द्र जात्रा [फोटो फिचर]

काठमाडौँ- इन्द्रजात्रा पर्व आज मंगलबारबाट विधिवत् रुपमा सुरू भएको छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वाजसहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरु भएको हो।

मंगलबार बिहान १० बजेर ३७ मिनेटको शुभसाइतमा ३३ फुटे लिङ्गो ठड्याइएको थियो। इन्द्रध्वजोत्थानपछि नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी यो जात्रा आठ दिनसम्म मनाउने परम्परा छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो।

  

प्रकाशित: ९ असोज २०८० १६:०३ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast