मादक पदार्थ सेवन गरी बाबुको हत्या

हिमाल प्रेस २९ भदौ २०८० १२:४७ | Friday, September 15, 2023
मादक पदार्थ सेवन गरी बाबुको हत्या

दाङ- मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन्।

घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए।

उनका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो। छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ।

प्रकाशित: २९ भदौ २०८० १२:४७ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast