बीपी साहित्य महोत्सव स्थगित

हिमाल प्रेस २६ भदौ २०८० १२:२२ | Tuesday, September 12, 2023
बीपी साहित्य महोत्सव स्थगित

काठमाडौँ– बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरिएको छ।

संविधानसभा अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

गएको आइतबारदेखि सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बीपी साहित्य महोत्सव जारी थियो। नेम्वाङको आज बिहान निधन भएको हो।

 

 

प्रकाशित: २६ भदौ २०८० १२:२२ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast