नेम्वाङको शव एमाले मुख्यालय च्यासल पुर्‍याइयो

हिमाल प्रेस २६ भदौ २०८० १२:४७ | Tuesday, September 12, 2023
नेम्वाङको शव एमाले मुख्यालय च्यासल पुर्‍याइयो

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवलाई अहिले पार्टी कार्यालय च्यासल पुर्‍याइएको छ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट उनको शव च्यासल पुर्‍याइएको हो। आज दिनभरको उनको शव श्रद्धाञ्जलीका लागि राखिने नेकपा एमालेले जनाएको छ। उनको गए राति १:४० मा निधन भएको थियो।

तस्बिरहरू : दिपेश श्रेष्ठ/ हिमाल प्रेस

प्रकाशित: २६ भदौ २०८० १२:४७ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast