नेपाली सेनामा करार सेवाका लागि दरखास्त आह्वान

हिमाल प्रेस ३१ भदौ २०८० ७:१४ | Sunday, September 17, 2023
नेपाली सेनामा करार सेवाका लागि दरखास्त आह्वान जंगी अड्डा

काठमाडौँ- नेपाली सेनाले करार सेवाका लागि दरखास्त आह्वान गरेको छ। सेनाले सैनिक सेवामा करार जेनरल सर्जन पदका लागि दरखास्त आह्वान गरेको हो।

एक वर्षको लागि सिरिया शान्ति मिसनका लागि जेनरल सर्जरी पदको आवश्यक परेकाले दरखास्त माग गरिएको सेनाको भनाइ छ।

प्रकाशित: ३१ भदौ २०८० ७:१४ | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast