तस्बिरमा माओवादी केन्द्रको ‘रूपान्तरण अभियान’

हिमाल प्रेस १६ भदौ २०८० १४:४६ | Saturday, September 2, 2023
तस्बिरमा माओवादी केन्द्रको ‘रूपान्तरण अभियान’

काठमाडौँ- आजबाट माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ कार्यक्रम सुरु गरेको छ।

बिहानै मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियानको सुभारम्भ उद्घाटन गरेका थिए।
त्यसपछि चन्द्रगिरि नगरपालिका वडा नम्बर २ मा पुगेर प्रचण्डले कार्यक्रमको सुभारम्भ गरे।

 

प्रकाशित: १६ भदौ २०८० १४:४६ | Saturday, September 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast