जावलाखेलमा असोज १० गतेदेखि जुत्ता चप्पल मेला

हिमाल प्रेस ७ असोज २०८० १८:४४ | Sunday, September 24, 2023
जावलाखेलमा असोज १० गतेदेखि जुत्ता चप्पल मेला

काठमाडौँ- असोज १० गतेदेखि ‘ललितपुर बडादसैँ जुत्ता चप्पल व्यापार मेला हुने भएको छ। जावलाखेलस्थित खेल मैदान मेला नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगीरूको समूहको आयोजनामा हुने भएको हो।

स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्राण्डहरूलाई उपभोक्ताबीच परिचित गराउने तथा स्वदेशी वस्तु नै प्रयोग गराउन प्रोत्साहन गर्ने उद्देश्यले मेला हुने भएको हो। मेला कात्तिक ३ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: ७ असोज २०८० १८:४४ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast