काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।
यही भदौ १५ गते शुक्रबार रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो।
प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बुधबार निकालेको सूचनामा सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।
हेर्नुस् सूचना
प्रकाशित: १४ भदौ २०८० ८:३७
प्रतिक्रिया