वर्षमानको प्रस्ताव : साम्प्रादायिक हिंसा निरुपण गर्न आयोग बनाऔँ

हिमाल प्रेस १२ भदौ २०८० १३:२७
2
SHARE
वर्षमानको प्रस्ताव : साम्प्रादायिक हिंसा निरुपण गर्न आयोग बनाऔँ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले साम्प्रदायिक हिंसा निरुपण गर्न शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नागरिकको धार्मिक र सांस्कृतिक हक प्रचलन गराउन र साम्प्रदायिक समस्या समाधान गर्न शक्तिशाली आयोगमार्फत नीति बनाउनुपर्ने बताएका हुन्।

‘नेपालको संविधानले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृति विविधतायुक्त देशको रूपमा व्यवस्था गरेको भन्दै सद्भाव कायम गर्नुपर्ने पुनले बताए ।

प्रकाशित: १२ भदौ २०८० १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − four =