बागमती प्रदेशले माग्यो करारमा कर्मचारी (सूचनासहित)

हिमाल प्रेस १२ भदौ २०८० ८:०२
2
SHARE
बागमती प्रदेशले माग्यो करारमा कर्मचारी (सूचनासहित)

काठमाडौँ- बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले करारमा कर्मचारी नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ।

प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान भएको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित: १२ भदौ २०८० ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 6 =