काठमाडौँ- बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले करारमा कर्मचारी नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ।
प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान भएको हो।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।
प्रकाशित: १२ भदौ २०८० ८:०२
प्रतिक्रिया