विवेकशील बागमती अध्यक्षमा अजित खड्का

हिमाल प्रेस १२ भदौ २०८० ६:२६
4
SHARES
विवेकशील बागमती अध्यक्षमा अजित खड्का

काठमाडौँ- विवेकशील-साझाको बागमती प्रदेश अध्यक्षमा अजित खड्का चयन भएका छन्।
खड्काको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति चयन गरेको हो।

उपाध्यक्षमा डिजेन बस्नेत, सचिवमा शकिल अहमद र कोषाध्यक्षमा दिलकुमार केसी निर्वाचित भएका छन्।

अधिवेशनले सदस्यहरूमा प्रेमप्रसाद बस्ती, आशिष कार्की, पूर्णलाल श्रेष्ठ, वैकुण्ठ दाहाल, शारदा लक्ष्मी प्रधान, मधुसुदन कार्की, नरेन्द्र श्रेष्ठ, अशोक अधिकारी र भूषण कुमार श्रेष्ठलाई चयन गरेको छ।

प्रकाशित: १२ भदौ २०८० ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast