काठमाडौँ- नेपाल एसबिआई बैंक र एमएडबल्यु वृद्धि अटोकर्प कम्पनीबीच सम्झौता गरिएको छ।
सम्झौतामा बैंकका प्रमूख कर्जा अधिकृत अर्जुन नेपाल, कम्पनीका विक्रेता प्रतिनिधि तुसार जयप्रकाश गूप्ता र प्रसन्न पन्तले संयुक्त रूपमा हस्ताक्षर गरे।
सम्झौताअनुसार बैंकको हायर पर्चेज योजनाअन्तर्गत सवारी साधनहरूको फाइनान्सिङ सहज बनाउने बैंकले जानकारी दिएको छ।
प्रकाशित: ९ भदौ २०८० १७:२९
प्रतिक्रिया