नेपाल प्रहरीका ४०६ जना वरिष्ठ सईको सरुवा [नामसहित]

हिमाल प्रेस ८ भदौ २०८० २०:१४
8.9k
SHARES
नेपाल प्रहरीका ४०६ जना वरिष्ठ सईको सरुवा [नामसहित] प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयले आज ४०६ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरुको सरुवा गरेको छ। प्रहरी अतिरिक्त महानिरीक्षकको भदौ ८ गतेको निर्णयअनुसार सरुवा भएको हो।

सूची

प्रकाशित: ८ भदौ २०८० २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 7 =