राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच भेटवार्ता

हिमाल प्रेस ८ भदौ २०८० १५:१७
राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ। शुक्रबार राष्ट्रपति निवासमा पुगेर गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई हालको आर्थिक अवस्थाको बारेमा जानकारी गराएका हुन्।

शितल निवास स्रोतका अनुसार राष्ट्रपति पौडेलले हालको आर्थिक अवस्थाको बारेमा चासो देखाएका थिए।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग राष्ट्रपति पौडेलले भेट गरेका थिए। त्यसको लगतै उनले गभर्नरसँग भेट गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =