त्रिशूली नदीमा बस दुर्घटनाको अपडेट : घाइतेको पहिचान खुल्यो

हिमाल प्रेस ६ भदौ २०८० १६:२३
30
SHARES
त्रिशूली नदीमा बस दुर्घटनाको अपडेट : घाइतेको पहिचान खुल्यो त्रिशूलीमा दुर्घटनाग्रस्त बसको उद्धार गरिँदै। तस्बिर : त्रिशूली फेसबुक पेज

काठमाडौँ- काठमाडौँबाट पोखरा जाने क्रममा त्रिशूली नदीमा खसेको बसमा सवार घाइतेको पहिचान खुलेको छ। बुधबार बिहान भएको बस दुर्घटनाका घाइते सबैको पहिचान खुलेको प्रहरीले जानकारी दिएको हो।

दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। मृतक सबैको पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार दुर्घटनामा म्याग्दीकाे रघुगंगा गाउँपालिका-३का ५० वर्षीय थानबहादुर भण्डारीसहित ६ पुरुष र २ महिला गरी ८ जनाको ज्यान गएको छ।

घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहीले जानकारी दिएको छ।

प्रकाशित: ६ भदौ २०८० १६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast