काठमाडौँ- सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। बैठकमा सरकारका नियमित एजेन्डाका विषयमा छलफल भइरहेको छ।
सोमबार मन्त्रीहरूको कार्यव्यस्तताले बस्न नसकेको बैठक मंगलबार बसेको हो।
प्रकाशित: ६ भदौ २०८० १०:०८
प्रतिक्रिया