काठमाडौँ- समाजवादी मोर्चाको बैठक स्थगित भएको छ। मोर्चाको बैठक एकीकृत समाजवादीको कार्यालयमा साँझ ६ बजेलाई तय भएको थियो।
बैठकको कार्यसूची प्रदेशस्तरीय आमसभाको मिति टुंग्याउनु रहेको छ। नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘मोर्चाको बैठक सोमबार बिहान साढे ७ बजे बस्ने भएको छ।’
प्रकाशित: ३ भदौ २०८० १७:०४
प्रतिक्रिया