काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी परेको छ।
उनीमाथि कारबाहीको माग गर्दै नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रहरीमा उजुरी दिएको हो।
प्रसाईं नेतृत्वको समूहले विभिन्न सञ्चारमाध्यममा र सामाजिक सञ्जालमार्फत मारवाडी समुदायको चरित्र हत्या गरेको भन्दै साइबर व्युरोमा उजुरी दर्ता गरेको हो।
प्रकाशित: २ भदौ २०८० १३:०७
प्रतिक्रिया