बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

हिमाल प्रेस १ भदौ २०८० ६:३८
6
SHARES
बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

बझाङ- बझाङको खिराताडी केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत साउन ३ गते बिहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।

प्रकाशित: १ भदौ २०८० ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =