![नर्सरीमा बिरुवा [तस्बिर]](https://himalpress.com/wp-content/uploads/2023/08/Nursarry-chitwan.jpg)
चितवन- डिभिजन वन कार्यालय चितवनको बहुवर्षीय बिरुवा उत्पादन नर्सरी। कार्यालयले यसवर्ष २ लाख ६० हजार बिरुवा उत्पादन गरी २ लाख ४ हजार बिरुवा वितरण गरेको छ।

प्रकाशित: ३१ साउन २०८० १७:३६
प्रतिक्रिया