राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

हिमाल प्रेस ३० साउन २०८० १६:०४
4
SHARES
राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

काठमाडौँ- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ। यही साउन ३१ गते बिहीबार बस्ने भनिएको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रियसभाको बैठक भदौ ५ गते मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने जानकारी दिए।

प्रकाशित: ३० साउन २०८० १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eleven =