काठमाडौँ- सर्वोच्च अदालतमा आज (मंगलबार) तोकिएका सबै मुद्दाको पेसीउपर सुनुवाइ नहुने भएको छ।
पूर्वन्यायाधीश उदयराज उपाध्यायको निधनको शोकमा आज तोकिएका मुद्दाको सुनुवाइ नगर्ने निर्णय गरिएको सर्वोच्च प्रशासनले जनाएको छ।
प्रकाशित: ३० साउन २०८० १२:४६
प्रतिक्रिया