![सशस्त्रका ३८७१ जवान सहायक हवल्दारमा बढुवा [सूचीसहित]](https://himalpress.com/wp-content/uploads/chunck/02/apf_1649064052.jpg)
काठमाडौँ- सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवल्दारका लागि बढुवा सिफारिस गरेको छ।
बढुवा समितिको शुक्रबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको सहायक हवल्दार पदका लागि ३ हजार ८ सय ७१ जनाको सिफारिस गरेको हो।
सशस्त्रका अनुसार सिफारिस भएका ३८७१ जना विरुद्ध कुनै उजुरबाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ।
प्रकाशित: २७ साउन २०८० ७:५७
प्रतिक्रिया