काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नगरपालिकाभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि लिएको परीक्षाको अन्तिम नतिजा मंगलबार सार्वजनिक गरेको छ।
शनिबार लिएको परीक्षामा ५ हजार १६२ विद्यार्थी सहभागी भएका थिए। महानगरले कक्षा ११ काे छात्रवृत्तिमा भर्ना हुनका लागि म्याचिङ प्रणालीबाट विद्यार्थी छनोटका लागि प्राथामिकता निर्धारण गरिएको महानगरपालिकाले जनाएको छ।
अन्तिम नतिजा
प्रकाशित: २३ साउन २०८० १९:३१
प्रतिक्रिया