प्रधानमन्त्री प्रचण्ड र साउदी अरब राजदूत अबुहामिदबीच भेटवार्ता

हिमाल प्रेस २२ साउन २०८० ११:५४
4
SHARES
प्रधानमन्त्री प्रचण्ड र साउदी अरब राजदूत अबुहामिदबीच भेटवार्ता

काठमाडौँ- नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीलाई भेट्न आज (सोमबार) राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

भेटमा दुईबीच नेपाल र साउदी अरबबीचको द्विपक्षीय सहकार्यको विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

प्रकाशित: २२ साउन २०८० ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =