यस्तो देखियो माओवादीको केन्द्रीय समिति बैठक

दिपेश श्रेष्ठ १७ साउन २०८० १३:५५
6
SHARES
यस्तो देखियो माओवादीको केन्द्रीय समिति बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रको चौथो पूर्ण बैठक केन्द्रीय समिति बैठक सुरु भएको छ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै बैठक सुरु भएको बताएका थिए। ५ दिनसम्म चल्ने बैठकमा प्रतिवेदन पेस हुनेदेखि पार्टीको भावी रणनीतिको विषयमा छलफल हुने माओवादी प्रवक्ता कृष्णबहादुर महराले जनाए।

बैठकमा केन्द्रीय सदस्य थप गर्नुका साथै  पार्टी संगठन सुदृढ बनाउने एजेन्डा रहेको छ। पार्टी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी ठीक ढंगले नचलेको बताएका छन्।

यस्तो देखियो माओवादीको केन्द्रीय कमिटी बैठक।

् 

प्रकाशित: १७ साउन २०८० १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =