प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

हिमाल प्रेस ६ भदौ २०८० ११:३२ | Wednesday, August 23, 2023
प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने भएका छन्। आज बसेको मन्त्रिपरिषद बैठकले उनको भ्रमण स्वीकृत गरेको हो।

राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन यही भदौ अन्तिम साता उनी अमेरिका जान लागेका हुन् । केही दिनअघि सम्पादकहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले आफ्नो अमेरिका र चीन भ्रमणको योजना सुनाएका थिए ।

प्रकाशित: ६ भदौ २०८० ११:३२ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast