चितवन- डिभिजन वन कार्यालय चितवनको बहुवर्षीय बिरुवा उत्पादन नर्सरी। कार्यालयले यसवर्ष २ लाख ६० हजार बिरुवा उत्पादन गरी २ लाख ४ हजार बिरुवा वितरण गरेको छ।

प्रकाशित: ३१ साउन २०८० १७:३६ | Wednesday, August 16, 2023
प्रतिक्रिया




